काठमाडौं । सरकारले अस्पताल सेवा नरहेका स्थानीय तहहरुमा तत्काल अस्पताल खोल्ने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयले अस्पताल नभएका ६४९ तहमा ५ शैयाको अस्पताल सेवा तत्कालै सुरू गर्ने मन्त्रीस्तरिय निर्णय गरेको हो । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले ती अस्पतालका लागि आवश्यक औजार र उपकरण खरिदका लागि ६४ करोड रुपैयाँ निकासा गरिसक्नुभएको छ । अस्पतालमा तत्कालमै कम्तिमा…