प्रज्ञा तिमल्सीना (ईमेज)काठमाडौं, भदौ २८ । नेपालमा कोरोना संक्रमण चरणबद्ध रुपमा फैलदै गएको छ । दैनिक १ हजार माथि संक्रमित भेटिइरहेका छन् । संक्रमणको पारो बढ्दो छ । सरकारले भने कोरोना भाइरसको परीक्षण र उपचारमा ठुलो रकम खर्च भएको, सेवा सुविधाको पनि अधिकतम व्यवस्था गरेको दाबी गरेको छ । नेपालमा कोरोना परीक्षण गर्न थालिएको सात…