पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु • Image Khabar Image Khabar


पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु


Imagekhabar
४ आश्विन २०७७, आईतवार १७:०१

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु

काठमाडौं, असोज ४ । पछिल्लो २४ घण्टामा १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ जना महिला ४ जना पुरुषको मृत्यु भएको हो ।

काठमाडौंमा ३ महिला र १ पुरुषसहित, भत्तपुर र ललितपुरमा १/१ जना महिला छन् । त्यसैगरी पाल्पामा २ जना महिला, धनुषा, चितवन र रुपन्देहीमा १/१ जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४११ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्