काठमाडौं, असोज ५ । विश्व अहिले कोरोनाभाइरसको महामारीबाट आक्रान्त छ । चीनको वुहानबाट कोरोनाभाइरस फैलिएको मानिन्छ । यतिबेला चीनमा एक अर्को रोग ब्रुसेलोसिसको पनि प्रकोप देखापरेको छ । गान्सु प्रान्तको राजधानी लान्झोमा तीन हजारभन्दा बढी व्यक्ति यसबाट संक्रमित भइसकेका छन् । लान्झोको स्वास्थ्य आयोगकाअनुसार यो रोग संक्रमित जनावरको सम्पर्कमा आउँदा लाग्ने गर्दछ । ब्रुसेलोसिसलाई 'माल्टा…