Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


यस्तो छ, कोरोनामुक्तको अनुभव (भिडियो)

काठमाडौं, असोज १ । विश्व अहिले कोरोना महामारीले आक्रान्त बनेको छ । संक्रमणका कारण लाखौं मानिसको मृत्यु भएको छ भने करोडौं संक्रमित छन् । संक्रमणमुक्तहरुको संख्या पनि उल्लेख्य छ । नेपाल पनि अहिले महामारीको मारमा परेको छ । संक्रमितको संख्या आधा लाख नाघेको छ भने संक्रमणमुक्त हुने संख्या ४० हजारमाथि पुगिसकेको छ । संक्रमणमुक्त हुनेहरुको…