Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


डा. केसीलाई सारियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य अवस्था कमजोर

काठमाडौं, असोज ४ । चिकित्सा शिक्षा क्षेत्रमा सुधारका लागि जुम्लामा १९ औँ सत्याग्रह गरिरहनु भएका डा. गोविन्द केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सारिएको छ । सत्याग्रहको छैठौँ दिन शनिबार डा. केसीको इच्छाविपरीत उहाँलाई प्रतिष्ठानमा सारिएको उहाँका सहयोगीले जानकारी दिएका छन् । डा. केसीको स्वास्थ्य अवस्था खस्किँदै गएपछि डा. केसीलाई जबरजस्ती प्रतिष्ठानमा सारिएको हो ।भदौं २९…