Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


राजविराजका कोरोना संक्रमितको धरानमा मृत्यु

सप्तरी, असोज १० । कोरोना संक्रमणबाट यहाँ एक पुरुषको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् राजविराज नगरपालिका–३, हटियाका ६३ वर्षीय पुरुषको मृत्यु भएको हो । उहाँ राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा प्राध्यापन पेसामा संलग्न हुनुहुन्थ्यो । ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिनाइ भएपछि मोरङको विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना हुनुभएका उहाँको…