Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


काठमाडौंमा कोरोना संक्रमणबाट ८९ वर्षिय वृद्धको मृत्यु

काठमाडौं, असोज १ । कोरोना संक्रमणबाट ८९ वर्षिय वृद्धको निधन भएको छ । काठमाडौं वडा नं २५ बाँङ्गेमुढा का वृद्धको पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको हो । करिब १४ दिन देखि अस्पतालमा उपचारमा रहेका संक्रमितलाई प्लाज्मा थेरापी गरेको थियो । बुधबार राति मृत्यु भएको अस्पतालले जनाएको हो । बिहीबार नेपाली सेनाले पशुपति स्थित शव…