काठमाडौं । सरकारले कोरोना भाइरसको लक्षण नदेखिएका संक्रमितको परीक्षण नगर्ने भएको छ । स्वास्थ्य आपतकालिन तथा विपत व्यवस्थापन ईकाइको आइतवार बसेको वैठकले लक्षण देखिएका व्यक्तिहरुको मात्र परीक्षण गर्ने निर्णय गरेको हो । मन्त्रालयले क्वारेन्टिनमा र्दुइ साता अनिवार्य बस्नुपर्ने तर उनीहरुमा लक्षण नदेखिए परीक्षण नगर्ने र फ्रन्ट लाईनमा खटेका चिकित्सक र स्वास्थ्यकर्मीहरुको पनि लक्षण नभए परीक्षण…