काठमाडौं, भदौ २८ । पछिल्लो २४ घण्टामा १०३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०३९ संक्रमित थपिएका हुन् । हालसम्म संक्रमित हुनेको संख्या ५४ हजार १५९ पुगेको छ ।२४ घण्टामा ९१६५ जनाको पीसीआर परीक्षण गरिएको छ । २४ घण्टामा ११७३ जनाले कोरोना…