काठमाडौं उपत्यकामा थपिए ५१२ जना कोरोना संक्रमित • Image Khabar Image Khabar


काठमाडौं उपत्यकामा थपिए ५१२ जना कोरोना संक्रमित


Imagekhabar
२९ भाद्र २०७७, सोमबार १७:०८

काठमाडौं उपत्यकामा थपिए ५१२ जना कोरोना संक्रमित

काठमाडौं, भदौ २९ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ५१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंका ४४०, ललितपुरका २९ र भक्तपुरका ४३ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्