Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


औषधि विभागले गर्‍यो यी स्यानिटाइजर कम्पनीलाई कार्वाही, भेटियो विषाक्त रसायन

काठमाडौं, भदौं २७ । विषाक्त रसायन प्रयोग गरेको फेला पारेपछि औषधि व्यवस्था विभागले ह्याण्ड स्यानिटाइजर उत्पादन गर्ने पाँच उद्योगलाई कार्वाही गरेको छ । ती उद्योगले उत्पादन गरेको ह्याण्ड स्यानिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने विषाक्त रसायन भेटिएको विभागले जनाएको छ । सार्वजनिक सूचना निकालेरै विभागले मापदण्ड पूरा नगरेका ५ उद्योगका स्यानिटाइजर प्रयोग नगर्न आम सर्वसाधारणसँग अपील…