Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


छात्रवृत्तिमा पढेका चिकित्सकलाई पाँचदिन भित्र सम्पर्कमा आउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, भदौ २६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारको स्वामित्वका प्रतिष्ठान, परिषद्, मेडिकल कलेज र स्वास्थ्य संस्थामा छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई मन्त्रालयको सम्र्पक आउन आग्रह गरेको छ । मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका वरिष्ठ मेडिकल सुपरीटेन्डेन्ट डा. पवनजङ्ग रायमाझीले त्यस्ता संस्था र त्यहाँ छात्रवृत्तिमा अध्ययन चिकित्सकलाई पाँच दिनभित्र मन्त्रालयमा सम्पर्क राख्नु अनुरोध गर्नु भएको…