Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


एकैदिन थपिए १२२८ जना कोरोना संक्रमित, ६ जनाको मृत्यु

काठमाडौं, भदौ १८ । पछिल्लो २४ घण्टामा १२२८ जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । यो सहित संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । थप संक्रमितमा ३९४ महिला र ८३४ पुरुष छन् । १८ हजार ४१३ कोरोनाका सक्रिय संक्रमित छन् । यस्तै मन्त्रालयका…