Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


झापा चन्द्रगढीका सात कैदीबन्दीसहित १० जनामा कोरोना संक्रमण

झापा । झापा कारागार चन्द्रगढीका सात जना कैदीबन्दीसहित १० जनामा कोरोना संक्रमण देखिएसँगै कारागारभित्र त्रास सिर्जना भएको छ । तीन सय जनाको क्षमता रहेको कारागारभित्र अहिले ५ बालबालिका ८१ महिलासहित एक हजार एक सय ४५ जना कैदी बन्दी रहेका छन् । जसमध्ये एक महिलासहित सात कैदी, एक भान्से र दुई जना प्रहरी कर्मचारीलाई कोरोना संक्रमण…