Logo २५ माघ २०८२, आइतबार | Mon Feb 9 2026


बिरामी ठग्ने पाँचवटा औषधी पसल ‘सिल’

सुनसरी, असोज २८ । सुनसरीको धरान उपमहानगरपालिकामा अबैध रुपमा औषधि पसल संचालन गर्ने पाँच वटा पसल सिल गरिएको छ । कारवाहीमा परेका औषधि पसलहरुका प्रनित फार्मेसी, पञ्चमुखी मार्फेसी, नमस्कार फार्मेसी, फ्रेन्डस् फार्मेसी र जनता फार्मेसी छन् । औषधि व्यबस्था विभागको विराटनगरस्थित कार्यालयबाट आएको टोलीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेट अगाडि संचालनमा आएका २७ वटा…