Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


समय नै नखुलाइ स्वास्थ्यमन्त्रीको दाबी– समयमै खोप ल्याउँछाैं

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृद्येश त्रिपाठीले कोरोना भाइरस विरुद्धको खोप समयमा नै नेपालमा ल्याउने दाबी गर्नुभएको छ । मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री त्रिपाठीले खोप ल्याउन विभिन्न देशसँग राजनितिक एवं कुटनीतिक प्रक्रिया अघि बढिसकेको बताउनुभयो । खोप ल्याउने प्रक्रिया पारदर्शी हुने भन्दै मन्त्री त्रिपाठीले खोप अभियानको रुपमा निःशुल्क वितरण हुने जानकारी दिनुभयो…