Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


१ लाख ४५ हजारले लगाए कोरोना खोप, स्वास्थ्यमा देखिएको समस्याबारे मन्त्रालय मौन

काठमाडौं । नेपालमा बुधबार दिउँसोसम्म १ लाख ४५ हजारभन्दा बढीले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका अनु्सार १ बुधबार दिउँसो ४ बजेसम्म १ लाख ४५ हजार ८ सय ४४ जनाले खोप लगाएका छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा २० हजार १ सय ५५, प्रदेश २ मा १९ हजार ६ सय ६३,…