Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


प्रधानमन्त्रीको अभिव्यक्ति तीन दिनपनि टिकेन (भिडियो)

प्रज्ञा तिमल्सिना (इमेज)काठमाडौं, माघ १८ । प्रधानमन्त्री केपी शर्मा ओलीको तीन महिना भित्र सबै नेपालीले कोरोनाविरुद्धको खोप पाउने दाबी तीन दिन पनि टिक्न सकेन । गत माघ १४ गते भारतले अनुदानमा दिएको खोपलाई अभियानको रुपमा शुरु गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो अभिव्यक्ति दिनुभएको थियो । प्रधानमन्त्री ओलीको यो अभिब्यक्ति तीन पछि चितवनमा गएर फेरियो ।…