काठमाडौं । चीनले नेपाललाई ५ लाख डोज कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने भएको छ । हिजो साँझ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसंगको टेलिफोन कुराकानीमा चीनका विदेश मन्त्री वाङले ५ लाख डोज खोप दिने प्रतिवद्धता जनाउनुभएको हो । चिनियाँ विदेशमन्त्री वाङले चीनले कोरोनाविरुद्धको खोपका लागि नेपाललाई प्राथमिकता राख्ने वचन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि आइतबार नेपालस्थित…