काठमाडौं । सरकारले सुरक्षा निकायलाई कोरोना संक्रमणविरुद्ध खोप लगाउन कुनै पनि चासो नदेखाएको भन्दै सरकारको आलोचना सुरु भएको छ । सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बल, जनतासँग प्रत्यक्ष सरोकार राख्ने नेपाल प्रहरी र राज्यको सम्रग सुरक्षामा खटिने नेपाली सेनालाई सरकारले खोप लगाउन प्राथमिकतामा नराखेको भन्दै सरकारको आलोचना सुरु भएको हो । कोरोना विरुद्धको खोप अभियानको…