काठमाडौं, फागुन ६ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५४१ जनाको पिसिआर परीक्षण गर्दा ९६ जनामा कोरोना संकमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार १६६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट…