Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


चिकित्सकको शुल्क वृद्धि, ३७० देखि ८२५ रुपैयाँसम्म शुल्क ताकियो

काठमाडौं, फागुन ५ । चिकित्सकले लिदैं आएको बहिंरग (ओपिडी ) सेवा शुल्क वृद्धि भएको छ । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन) को बुधबार बसेको बैठकले चिकित्सकको अनुभवको आधारमा एक बिरामी बराबर ३ सय ७० देखि ८ सय २५ रुपैयाँसम्म शुल्क तोकिएको हो । संघका अध्यक्ष डा. लोचन कार्कीले ६…