Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


नेपालमा ‘कोभिशिल्ड खोप’ प्रभावकारी

काठमाडौं, फागुन ३ । कोभिड १९ (कोरोना) भाइरसविरुद्ध नेपालमा दिइएको कोभिशिल्ड खोप प्रभावकारी भएकाले आम समुदायसम्म पुर्‍याउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । सोमबार स्वास्थ्य पत्रकार मञ्चले काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै विज्ञहरुले कोभिशिल्ड खोप प्रभावकारी भएको भन्दै यसलाई आम मानिसहरुसम्म पुर्‍याउनुपर्नेमा जोड दिएका हुन् । खोप विज्ञ डा. श्याम राज उप्रेतीले अध्ययनले कोभिशिल्ड खोप ७०…