काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि भारत जानुभएका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको वायोप्सी रिपोर्ट आउन अझै ४ दिन लाग्ने भएको छ । उपचारका लागि आइतबार भारत जानुभएको उहाँ दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा मंगलबार भर्ना हुनु भएको हो । लामो समयदेखि पेटसम्बन्धी समस्यावाट पीडित भट्टराई चिकित्सकको सल्लाहमा नै…