Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


थप ११२ संक्रमित, ८४ संक्रमणमुक्त, १ जनाको मृत्यु

काठमाडौं, फागुन १३ । नेपालमा पछिल्लो २४ घण्टामा थप ११२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११२ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ८७२ पुगेको छ । पछिल्लो २४ घण्टामा ८४ जना कोरोना संक्रमित संक्रमणमुक्त…