झापा । ६ अर्ब रुपैयाँको लगानीमा एक वर्ष अघिबाट सञ्चालनमा आएको पूर्वाञ्चल क्यान्सर अस्पतालको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ । निजी लगानीमा बिर्तामोडका व्यवसायी दुर्गा प्रसाईंले बिर्तामोड नगरपालिका–५ मा सञ्चालनमा ल्याउनुभएको ३ सय शय्याको अस्पताल प्रधानमन्त्री ओलीले उद्घाटन गर्नु भएको हो । अस्पताल उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अब नेपालमा क्यान्सरको विश्वस्तरीय उपचार…