Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


कोरोना विरुद्धको खोप सुन्नै नमान्ने बझाङका ज्येष्ठ नागरिक खोप लगाउन उत्साहित

डीवि बिष्ट (ईमेज)बझाङ । सुरुका दिनहरुमा कोरोना विरुद्धको खोप सुन्नै नमान्ने बझाङ्का ज्येष्ठ नागरिकहरु अहिले खोप लगाउन निकै उत्साहित भएका छन् । खोप बारे घर-घरमा चेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि अहिले पैसठ्ठी बर्ष भन्दा माथिका उमेर समुहका व्यक्तिहरु खोप लगाउन तछाडमछाड गरेको देखिन्छ । बझाङमा तेस्रो चरणको खोप अभियान समुदाय स्तरमा सुरु भयो । तर समुदायका…