काठमाडौं, चैत ३ । बुधबारदेखि सुरु हुने भनिएको दोस्रो चरणको खोप अभियान खोप अभावका कारण प्रभावित हुने देखिएको छ । बुधबारदेखि ५५ वर्ष माथिका व्यक्तिलाई खोप लगायने अभियान शुरु गर्ने पूर्व निर्धारित कार्यक्रम थियो । सरकारले फागुन २३ गतेदेखि ६५ बर्ष उमेर माथिका व्यक्तिलाई खोप लगाउन सुरु गरेको थियो । बुधबारदेखि भने ५५ देखि ६४…