एजेन्सी । अक्सफोर्ड विश्वविद्यालय र भारतीय कम्पनी अस्ट्राजेनेकाले भारतमा विकास गरेको कोभिसिल्ड खोप अमेरिकी परीक्षणमा पनि सुरक्षित र प्रभावकारी पुष्टि भएको छ । लक्षणयुक्त संक्रमण रोक्न खोप ७९ प्रतिशत प्रभावकारी र गम्भीर बिरामी हुनबाट रोक्न शत प्रतिशत प्रभावकारी पाइएको हो । अमेरिका, चिलि र पेरुका ३२ हजार भन्दा बढी स्वयंसेवकमा गरिएको परीक्षणमा खोपका कारण रगत…