काठमाडौं । काठमाडौं सहित देशका विभिन्न भागमा कायम वायु प्रदूषणमा आज पनि सुधार आउन सकेको छैन । बाक्लो तुवाँलोले अझै केही दिन वायुमण्डलको प्रदुषण कायमै रहने विज्ञहरुले बताएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका केही जिल्लामा डढेलो लागेको र यसबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न…