Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


देशका ११ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदै

काठमाडौं । सरकारले भाेलि ११ जिल्लाका स्थानीयलाई हात्तीपाइले रोगविरूद्ध औषधि खुवाउने भएको छ । यो वर्ष झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र कैलालीमा हात्तीपाइलेविरूद्ध औषधि खुवाउन लागिएको हो । मानिसलाई अशक्त र अपांग बनाउने हात्तीपाइले एक सरूवा रोग हो । दुई वर्ष उमेर नपुगेका बालबालिकाहरू, गर्भवती र सात दिनसम्मका सुत्केरी…