Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


गैरआवासीय नेपाली संघद्वारा महामारीमा पौने २ लाख जनालाई राहत प्रदान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सन् २०१९ को डिसेम्बरबाट विश्वभर फैलिरहेको कोभिड–१९को महामारीमा १ लाख ७० हजारलाई राहत वितरण गरेको जनाएको छ । संघले उद्धार र राहत सम्बन्धी विवरण सार्वजनिक गर्दै ५० देशका कम्तीमा पनि ३ सय भन्दा बढी शहरहरु र राज्यहरुमा रहेका करिब १ लाख ७० हजार भन्दा बढी नेपालीहरुलाई राहत दिएको…