काठमाडौं । नेपालमा थप ३ सय ३७ जनामा संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ३७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १ सय ५१ जना संक्रमति निको भएका छन् । पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको…