Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


‘भेरोसेल’ भ्याक्सिन लगाउन सुरु, बैशाख ५ सम्म लगाइने

काठमाडौं । चीनबाट ल्याइएको कोरोनाविरुद्धको खोप भेरोसेल ४० देखि ५९ वर्ष उमेर समूहका सर्वसाधरणलाई लगाउन सुरु गरिएको छ । आजदेखि नै चालक र सहचालकसहित अत्यावश्यक सेवामा खटिएका १८ देखि ६० वर्षका व्यक्तिलाई पनि लगाउने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्यकर्मी फार्मेसीका कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालक सहित अत्यावश्यक सेवामा खटिएका…