Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


उपत्यकामा २५४ सहित ६०३ जना कोरोना संक्रमित थपिए

काठमाडौं, बैशाख १ । नेपालमा एकैदिन ६०३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ४ हजार २८९ जनाको पीसीआर परीक्षणबाट ५८० जना र ४५१ एन्टिजेन परीक्षणबाट २३ जना गरी ६०३ जनामा संक्रमण देखिएको बताउनुभयो । यो संख्या पछिल्ला केही महिनादेखिको उच्च हो । थपिएकामा काठमाडौं उपत्यकाका मात्रै २५४…