बाँके । जिल्लामा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि नेपालगञ्ज मेडिकल कलेजले शिक्षण अस्पताल कोहलपुरमा कोभिड सघन उपचार कक्ष र आइसोलेशन सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमणको दर र मृत्युुदर तीब्र रूपमा बढ्दै गएपछि शिक्षण अस्पताल कोहलपुरमा १५ शैयाको सघन उपचार कक्ष तथा ३० शैया क्षमताको आइसोलेशन वार्ड सञ्चालनमा ल्याएको अस्पतालका सहायक निर्देशक डा. नितेशकुमार कनोडियाले…