Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


धनगढीमा भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमितको मृत्यु

काठमाडौं । धनगढीमा कोरोना संक्रमितको मृत्यु भएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालमा भेन्टिलेटरमा उपचाररत् कोरोना संक्रमितको मृत्यु भएको हो । कैलालीको गोदावरी नगरपालिका ३ का ५५ वर्षीय संक्रमित पुरुषको सोमबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । उनको आइतबारमात्रै परीक्षण गर्दा कोराना पुष्टि भएको थियो । गएरातिदेखि अस्पताल भर्ना भएका उनको रातिदेखि भेन्टिलेटरमा उपचार…