काठमाडौं । नेपालमा कोभिड–१९ बाट थप ५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ५८ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा देशभर ४ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको…