Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


कोरोनाको चेन तोड्नका लागि नेपालगञ्जमा लकडाउन

नेपालगञ्ज । बाँकेमा कोरोना संक्रमणले भयावह रुप लिँदै गएपछि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा आजबाट लागु हुनेगरी एक साताका लागि लकडाउन गरीएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले तीव्र गतिमा फैलिरहेको कोरोनाको चेन तोड्नका लागि लकडाउन गर्ने निर्णय गरेको थियो । बाँकेका अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि बेडसमेत अभाव भएपछि लकडाउन बाध्यकारी भएको सहायक…