Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


नेपालमा कोरोना नियन्त्रण बाहिर पुग्ने संकेत

प्रज्ञा तिमल्सिना काठमाडौं, बैशाख १२ । नेपालमा कोरोना संक्रमण डरलाग्दो रुपमा फैलिदै गएको छ । दिनहुँ बढ्दै गएको संक्रमितको संख्याले आइसियूमा बस्नुपर्ने र भेन्टिलेटरमा जाने विरामीको चाप थामिनसक्नु हुने देखिंदैछ । तर अहिले पनि सरकारी उदासिनता र सर्वसाधारणको लापरबाही उस्तै छ । यस्तै अवस्था रहने हो भने नेपालमा पनि स्थिति भयावह नबन्ला भन्न सकिंदैन ।…