Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


गण्डकीमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु, पोखरा महानगरमा निषेधाज्ञाको तयारी

प्रदीप पौडेलपोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण १ महिलासहित थप ४ जनाको मृत्यु भएको छ । पछिल्लो २५ घण्टामा ४ जनाको मृत्यु भएसँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय १५ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयले सोमबार विज्ञप्ति जारी गर्दै मृत्यु हुनेको विवरण पनि सार्वजनिक गरेको छ । मृत्यु…