काठमाडौं, वैशाख । कोरोनाको पीसीआर परीक्षण गर्दा तोकिएको भन्दा बढी शुल्क लिए कारवाही गर्ने चेतावनी सरकारले प्रयोगशालाहरुलाई दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै केही निजी प्रयोगशालाहरुले कोरोना भाइरस पहिचानका लागि गरिने पीसीआर परीक्षण शुल्क लिँदा तोकिएभन्दा बढी उठाएको गुनासो आएकाले थप शुल्क नलिन निर्देशन दिएको हो । सरकारले सरकारी…