Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


निषेधाज्ञाका कारण कोरोनाविरुद्धको खोप अभियान स्थगित

काठमाडौं । कोरोनाविरुद्धको खोप लगाउने अभियान तत्कालका लागि स्थगित गरिएकाे छ । जिल्ला स्वास्थ्य कार्यलय काठमाडौले विज्ञप्तिमा तत्कालका लागि खोप अभियान स्थिगित गर्ने जनाएको हो । काठमाडौमा कोरोनाविरुद्धको खोप अभियान निरन्तर संचालन गर्ने भनिए पनि अब सो खोप लगाउने कार्य केही समयको लागि बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ । कोरोना संक्रमण नियन्त्रण गर्न का लागि…