Logo ३ भाद्र २०८३, बुधबार | Wed Aug 19 2026


दाङमा आज बिहानदेखि लकडाउन सुरू

दाङ । दाङमा आज बिहानदेखि लकडाउन सुरू भएको छ । कोरोनाको संक्रमण तीव्र रूपमा फैलिएकाले रोकथाम तथा नियन्त्रणका लागि ९ दिन लकडाउनको घोषणा गरिएको हो । गत मंगलबार घोराहीमा भएको सर्वदलीय बैठकले आजदेखि २५ गतेसम्म जिल्लाभरि लकडाउन गर्ने निर्णय गरेको थियो । दाङमा लकडाउनको प्रभाव बिहानैदेखि देखिएको छ भने बजार, यातायात सबै सुनसान भएको छ…