प्रज्ञा तिमल्सिनाकाठमाडौं । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले मंगलबार संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा कोरोना संक्रमण बढ्दै जादा दक्ष जनशक्ति नभएर उपचारमा कठिनाई भएको गुनासो गर्नुभयो । लोकसेवा आयोगले ४ वर्षदेखि विज्ञापन नखोलेकाले पर्याप्त चिकित्सक नभएको उहाँको भनाइ थियो । दक्ष जनशक्तिको अभावका कारण भएका भेन्टिलेटर र आईसीयू कक्षहरू चलाउन नसकिएको भन्दै उहाँले…