Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


स्वास्थ्यप्रति नेताहरूको अत्यन्तै नकारात्मक हुँदा स्वास्थ्य प्रणाली कमजोर भयो– डा. मरासिनी (अन्तर्वार्ता)

काठमाडौं । भाइरोलोजिष्ट तथा जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले स्वास्थ्यप्रति नेताहरूको अत्यन्तै नकारात्मक भइदिनाले नेपालको स्वास्थ्य प्रणाली नसुध्रिएको बताउनुभएको छ । ईमेज टेलिभिजनसँगको कुराकानीमा डा. मरासिनीले निर्वाचित नेताहरूले स्वास्थ्यमा बजेट राख्दा खेर जाने भन्ठानेकैले नेपालको स्वास्थ्य प्रणाली कमजोर भएको बताउनुभयो । कुनै पनि तहका सरकारले आजसम्म पनि स्वास्थ्यको विषयलाई प्राथमिकतामा नराख्दा समस्या उत्पन्न भएको उहाँको भनाइ…