Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


डोटीमा १ जना कोरोना संक्रमितको मृत्यु

डोटी । डोटीमा कोरोनाको संक्रमणबाट १ जनाको मृत्यु भएको छ। जिल्ला अस्पताल डोटीको आईसुलेसन कक्षमा उपचारत आर्दश गाउँपालीका वडा नम्बर २ का ६२ बर्षिय पुरुषको संक्रमणका कारण ज्यान गएको जिल्ला अस्पताल डोटिले जनाएको छ । १८ गते स्वाव संकलन गरि २० गते कोरोना संक्रमण पुष्टि भएका उहाँको आज बिहान ७ बजे र ९ मिनेटमा जिल्ला…