Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


सरकारले तोकेको भन्दा बढी शुल्क लिने अस्पताललाई कारबाही गर्ने

काठमाडौं, बैशाख २२ । स्वास्थ्य मन्त्रालयले सरकारले तोेकेको भन्दा बढी शुल्क लिने नीजी अस्पतालहरुलाई कारवाही गर्ने जनाएको छ । मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरि कोरोना महामारीको समयमा तोकिएको शुल्क भन्दा बढी लिने लगायतका गैरकानुनी गतिविधि नगर्न सचेत समेत गराएको छ । शुल्कको विषयमा नियमित अनुगमन भैरहेको भन्दै मन्त्रालयले बढी शुल्क लिने अस्पतालहरुबारे मन्त्रालय र…