Logo ३ भाद्र २०८३, बुधबार | Wed Aug 19 2026


कोरोनाबाट थप १४ जनाको मृत्यु, ११ सय ९० जना आईसीयूमा

काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण एकैदिन १४ जनाको मृत्यु भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाकै कारण मृत्यु हुनेको कुल संख्या ३ हजार १ सय ३६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ७५ सय २५ जनामा गरिएको…